Show Summary
# Audio Sentence (Transcript)
12981 त्यसकारण यो अलिकति स्वतन्त्र र
12982 अभिचिन्न उत्तराधिकार भनिएता पनि यस विषयमा
12983 कत्तिको हुन सक्छ त्यो भोलि कार्यान्वयन पक्षमा जाँदा देखिने कुराहरु हुन्
12984 यस्तै नियम ऐन कानुन निर्माण भएर समस्या मात्रै समाधान हुने पनि होइन
12985 यसको कार्यान्वयन पक्ष कतिको
12986 गर्न सकिन्छ जान सक्छ त्यो महत्वपूर्ण हो।
12987 त्यसकारण यसलाई भोलि कार्यान्वयन हुन सकेन भने त्यसको पनि केही अर्थ रहँदैन
12988 त्यसै कार्यान्वयन पक्ष बढी राम्रोसँग अगाडि जाओस् भन्ने पनि
12989 म भन्न चाहन्छु र
12990 यस्तै सञ्चालक समितिको पदाधिकारीहरू समितिको संयोजकत्व दुई कार्यकालभन्दा अघि