Show Summary
# Audio Sentence (Transcript)
12991 भन्ने जुन निर्वाचनको बहाल अवधिभन्दा बढी बस्न पाइने भन्ने व्यवस्था छ।
12992 सम्पूर्ण सञ्चालक भनिएको थियो अहिले पदाधिकारी त्यसकारण यो बाहिरको आवाजलाई
12993 सरकारले सुनेर
12994 संशोधन गरेर यसको प्रतिस्थापन विधेयकमा ल्याउनु पनि
12995 सरकारको लचकता र सरकारले देखाएको नरमपन
12996 देखिएको छ यो स्वागत योग्य छ भन्ने मलाई लाग्छ
12997 र यस्तै प्रावधानहरूले
12998 आगामी दिनमा सहकारी
12999 र दुरुपयोग नियन्त्रण र नियन्त्रण सुरक्षित हुन
13000 सहयोग हुनेछ भन्ने विश्वास लिएको छु धन्यवाद माननीय सदस्य