Show Summary
# Audio Sentence (Transcript)
13001 गङ्गा कुमारी बेलबासी सम्माननीय अध्यक्ष ज्यू
13002 अहिले मन्त्रीज्यूले
13003 छलफलमा उठेको विषयहरूको सन्दर्भमा जसरी स्पष्टीकरण दिनुभएको छ
13004 यो हेर्दाखेरि प्रतिपक्षलाई चिनाउने कामहरू भएको छ।
13005 अनावश्यक हामीलाई बोझ देख्नुभएको महसुस भएको छ
13006 यस्तो कुराहरूमा सरकारले कसरी लिने हो यो विषयलाई
13007 आफ्नो विषय सच्याउँछ कि सच्याउँदैन भन्ने कुरा एउटा
13008 गम्भीरतापूर्वक उठेको छ योभन्दा अगाडि पनि अध्यादेश
13009 माथि उठेका प्रश्नहरूको जवाफ दिँदाखेरि सरकार यही ढंगले
13010 हामीमाथि खनिएको थियो र यही ढंगले प्रस्तुत भएको थियो। आज