Show Summary
# Audio Sentence (Transcript)
13011 फेरि दुई दिनको सदन अवरुद्धपछि
13012 एउटा ढंगले हार्दिकतापूर्वक अगाडि बढौं भनेर जसरी हामीले विषय उठाएका छौं र राखेका छौ र आफ्नो पालोमा बोलेका छौं त्यसको जवाफ सरकारले के ढङ्गले दिइराखेको हो र हामी सबै मान्य ज्युहरुमा एउटा कोइसन उठेको छ
13013 के सरकार यसैगरी जान चाहेको हो
13014 यसैगरी जान चाहेको भने आज मात्रै होइन बाँकी दिनमा पनि यसैगरी जान्छ ऐन कानुनहरू यसैगरी लैजान्छ र
13015 यसैगरी अवहेलना गर्छ भन्ने कुराहरुमा हामी पुगेका छौं
13016 र यो हाम्रो विधान निर्माण सम्बन्धीको
13017 यो विधेयकसँग बाझिएको छ त्यो कानुन बनेर आइसकेको
13018 संविधानसँग बाजिएको छ। यो विषयमा प्रवेश गर्न जरुरी छैन यो फिर्ता गरेर नयाँ ढंगले
13019 ल्याइयोस् र यसमा ल्याएको एउटा नयाँ प्राधिकरणको कुरा छ। त्यो
13020 पुरानै विकास बोर्ड जसले खारेज गरेर ल्याएको छ त्यसैले काम गर्न सक्छ त्यही अधिकार त्यसमा