| 13021 |
|
प्रत्यायोजन जस्तो गरेर राखिएको छ त्यसो भएको हुनाले यो आवश्यक छैन। |
| 13022 |
|
यदि सहकारीले ठिक ढंगले चलाउने हो भने एउटा |
| 13023 |
|
अधिकार सम्पन्न प्राधिकरण गठन गरियोस् भनेर माग गरिएको कुरालाई गठन गर्ने तर विकास बोर्ड मात्रै खारेज गर्ने त्यहाँ समस्या ग्रस्त |
| 13024 |
|
लैजाने भन्ने कुराहरू देखि लिएर समग्र सहकारीको विषय यसमा आउन जरुरी थियो। त्यसरी आएको छैन र सरकारका मन्त्रीहरुले दिने जवाफ |
| 13025 |
|
यहाँ हेर्ने दृष्टिकोण र यो सदनलाई हेर्ने दृष्टिकोण मूलत के हो भने सदनलाई हेर्ने दृष्टिकोण |
| 13026 |
|
उहाँहरूको खराब छ यसो भएको हुनाले उहाँहरुले आत्मलोचना गरेर बोल्नुपर्छ अबको स्पष्टीकरण भन्ने कुराहरु राख्दै मेरो भनाइ अन्त्य गर्छु हस् धन्यवाद |
| 13027 |
|
माननीय सदस्य इन्दिरा देवी गौतम सम्माननीय अध्यक्ष महोदय |
| 13028 |
|
विक्रम सम्वत् २०१० बाट सुरु भएको सहकारिताको इतिहासले |
| 13029 |
|
२०८१ सालसम्म आइपुग्दा ७१ वर्ष |
| 13030 |
|
नेपाली अर्थतन्त्रको तीन खम्बा मध्येको एक महत्वपूर्ण खम्बा |