Show Summary
# Audio Sentence (Transcript)
13031 सहकारी संस्थाले थोरै थोरै बचत गरेर आफ्नो दिनचर्याको
13032 खुन खाँचो पूरा गर्नको लागि धेरैलाई सरल र सहज सेवा सुविधा
13033 प्रदान गर्दै आइरहेको सहकारी संस्थामा पछिल्ला केही समय यता
13034 केही सहकारी संस्थाहरूमा देखिएका नीतिगत
13035 संरचनागत र कार्यगत कमीकमजोरीका कारण उत्पन्न समस्याहरुले
13036 ती संस्थाहरूमा संकट देखा परिरहेका छन्। सहकारीको लगानी
13037 उत्पादन प्रवर्द्धन बजारीकरण उद्यमशीलताको
13038 उद्यमशीलताको विकास क्षेत्रमा हुनुपर्नेमा
13039 त्यसो नगरी बचत पुँजीलाई अनुत्पादक क्षेत्रमा
13040 बढी लगानी गर्ने गरेका कारण समयमा उठाउन नसक्ने र