Show Summary
# Audio Sentence (Transcript)
13041 बचतकर्तालाई जम्मा गरेको रकमस
13042 फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन्
13043 सहकारी क्षेत्रमा देखिएका समस्याहरूको
13044 समाधान गर्ने उद्देश्यले सहकारी सम्बन्धी
13045 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१
13046 जारी भएको छ। सहकारी क्षेत्र सुधारका लागि
13047 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन
13048 कर्जा सुरक्षण कोषमा सदस्यता, समस्याग्रस्त
13049 घोषणा भएको सहकारीबाट बचतकर्ताको बचत फिर्ता
13050 सम्बन्धमा भएको व्यवस्था बचत तथा ऋणको कारोबार गर्ने