Show Summary
# Audio Sentence (Transcript)
13051 सहकारी संस्थाको वर्गीकरण व्यक्तिगत बचत तथा
13052 ऋणको सीमा बचत रकम फिर्ता सम्बन्धमा
13053 गरेको विशेष व्यवस्था अन्तर्गत मिलापत्र
13054 हुन सक्ने भनी राखिएको प्रावधानले
13055 बचतकर्ताहरूलाई राहत पुग्ने देखिन्छ प्रस्तुत
13056 विधेयकको सवालमा विभिन्न अड्कलबाजीका हल्ला चलेका छन्
13057 तर आवश्यकता औचित्यता र सत्य तथ्य
13058 गहिराईमा नपुगी हल्ला गर्नुभन्दा देशलाई
13059 वर्तमान अवस्थाबाट हामीले कसरी सहज निकास र
13060 सहज गति दिनु आजको निशर्त आवश्यकता रहेको छ।