Show Summary
# Audio Sentence (Transcript)
13061 कार्यान्वयनमा नपुगी त्यसोको परिणाम नआई शंका उपशंका गर्नु
13062 वर्तमान अवस्थामा जटिल अवस्थामा
13063 अन्याय हुन जान्छ भन्ने मलाई लागेको छ। सहकारी क्षेत्रमा आएको
13064 संकट र यसको समस्यालाई सम्बोधन गर्ने गरी आएको यो विधेयक
13065 स्वागत योग्य छ। यसलाई पारित गरी छिटोभन्दा छिटो
13066 कार्यान्वयनमा लैजान आवश्यक छ
13067 म यो विधेयकको समर्थन र स्वागत गर्दछु हस् धन्यवाद
13068 माननीय सदस्य तुलप्रसाद विश्वकर्मा
13069 सम्माननीय अध्यक्ष महोदय यो
13070 प्रस्तुत सहकारीता सम्बन्धी विधेयकमा