Show Summary
# Audio Sentence (Transcript)
13071 मैले यसप्रकार आफ्नो धारणा राख्न चाहन्छु
13072 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
13073 २०८१ माथिको सैद्धान्तिक छलफल आवश्यक नरहेको
13074 र यो प्रस्ताव राष्ट्रिय सभाबाट हटाइयोस् भनी
13075 माननीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीसँग माग गर्दछु
13076 सहकारी सम्बन्धी मूल ऐन २०७४ का कयौं दफाहरु सहकारीको विश्वव्यापी सिद्धान्त उद्देश्य र मान्यता विपरी
13077 रहेका छन् त्यसैगरी बचत तथा ऋण सहकारी तथा पछिल्लो
13078 समयमा आएर बहुउद्देश्य सहकारी संस्थाको क्षेत्रमा
13079 बचतकर्ताहरूको रकममाथि गम्भीर प्रकारका अपचलनका घटनाहरू घटिरहेका छन्
13080 त्यसकारण लाखौँ बचतकर्ताको खरबौं रकम ठगी भएको कारण