Show Summary
# Audio Sentence (Transcript)
13081 कयौँ मान्छेहरू मानसिक असन्तुलन गुमाएका र बिचल्लीमा परेका छन् र आत्महत्याको बाटो समेत रोजेका छन्
13082 तर सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको
13083 अध्यादेश जारी भएपछि झन्डै झण्डै २ हप्ताको अवधिमा सरकारी
13084 सहकारी पीडितको पक्षमा के कति काम गर्न सक्यो
13085 संसद अधिवेशन आवान गर्नुभन्दा
13086 एक साताअगाडि अध्यादेश ल्याउनुपर्ने के त्यस्तो आवश्यकता सरकारलाई आइपर्
13087 त्यसको सरकारले चित्त बुझ्दो जवाफ दिन सकेको छैन
13088 संसदमा हिउँदे अधिवेशन आह्वान गरेर संसदबाट जनप्रतिनिधिहरूले ऐन बनाउनु
13089 ऐन कानुन बनाउने लोकतान्त्रिक अभ्यासका विरुद्ध सरकारले अध्यादेशको भरमा
13090 वा बलमिचाइ गरेर शासन सञ्चालन गर्न खोजेको थियो।