Show Summary
# Audio Sentence (Transcript)
13091 त्यसैको उपस्वरूप सरकारी अध्यादेश जारी गरेको हो।
13092 लोकतन्त्रमा कानुन निर्माणको
13093 क्षेत्राधिकार कार्यकारी संस्थाको संस्थाले प्रयोग गर्न खोज्नुलाई निरंकुश तथा स्वच्छचारी पद्धति मानिन्छ
13094 त्यही भएर विश्वका कैयौँ
13095 लोकतान्त्रिक संविधान वा संवैधानिक अभ्यासमा अध्यादेशलाई संवैधानिक मान्यता दिएका
13096 छैनन् अमेरिका बेलायत लगायतका मुलुकहरूमा त्यस खालका उदाहरणहरू छन्।
13097 अध्यादेशको गैर लोकतान्त्रिक टेको समातेर सरकारले निरंकुश शासन चलाउन खोजेको थियो
13098 कानुन निर्माण गर्ने जनताको सार्वभौम संस्था
13099 संसद्लाई छलेर अध्यादेश जारी भएको हुनाले अध्यादेश प्रतिस्था
13100 विधेयकमा विधेयकमा