Show Summary
# Audio Sentence (Transcript)
13121 कानुन निर्माण
13122 प्रतिगामी तत्वले खेल्ने कुरालाई राख्नुपर्दछ
13123 बनाउँछ भन्ने कुराको अनुगमन नागरिकले गरिरहेको छ। अहिले पनि
13124 आन्दोलनमै छन्, शिक्षा विधेयक र अन्य महत्वपूर्ण विधेयक
13125 यस अधिवेशनबाट पारित हुने वातावरण बन्न सक्ला समय र
13126 सरोकारलाई समय सापेक्ष ढंगले छिटो
13127 सम्बोधन गर्न पनि आवश्यक हुन्छ। यस्ता नागरिक सरोकारका विषयमा
13128 कानुन निर्माणमा ढिलो गर्नु हुँदैन
13129 त्यसैले आवश्यकता र औचित्यको आधारमा प्रस्तुत
13130 विधेयकलाई म पूर्ण समर्थन गर्दछु धन्यवाद