Show Summary
# Audio Sentence (Transcript)
13131 माननीय सदस्य उदयबहादुर बोहरा।
13132 सम्माननीय अध्यक्ष ज्यू एउटा सानो कथा
13133 जङ्गबहादुरको पालामा सबैलाई बोलाए र
13134 र त्यहाँ एउटा रुख भाङ्गो रहेछ र सबैलाई बोलाइसकेपछि यो
13135 कस्तो छ भनेर जङ्गबहादुरले सोध्दाखेरि
13136 एकजना साहसीले के भन्यो भने सरकार
13137 मेरो गर्दन गया जाला यो रुख बाङ्गो छ। त्यसो भएको हुनाले
13138 अहिले यसो यहाँ यो छलफलमा भाग लिँदाखेरि पनि कताकता
13139 हप्काई मागिन्छ कि खप्की खाइन्छ कि भन्ने खालको त्रास हुन थाल्यो अध्यक्ष महो
13140 र प्रतिपक्षी सरकार प्रतिपक्षप्रति