Show Summary
# Audio Sentence (Transcript)
13141 प्रति आक्रामक छ। बहुमतको दम्ब छ सरकारसँग
13142 आलोचना सरकार सुन्न चाहँदैन रचनात्मक सल्लाह सुझाव
13143 बुझ्न चाहँदैन त्यसो भएको हुनाले यो प्रतिपक्ष
13144 प्रति जुन सरकारको
13145 यो जिरो अवस्थामा छ त्यसो भएको हुनाले म के राख्न चाहन्छु भने
13146 यो सहकारीको
13147 सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट तीनवटा कानुन संशोधन
13148 गरिएको छ र यसमा
13149 सहकारी ऐन २०७४ को दफा ३२ को कुनै एक व्यक्ति स्थानीय तहको कुनै प्राकृतिक एकभन्दा बढी संस्थामा सदस्य हुन सक्ने छैन भन्ने संशोधन गरी
13150 एक व्यक्ति एक प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य