| 13151 |
|
हुन सक्ने छैन भनिएको छ। यसले प्रष्ट के बुझाउँछ भनेदेखिलाई |
| 13152 |
|
यो प्रावधानले नागरिकको संघसंस्थामा संगठित हुने जुन हक हो |
| 13153 |
|
त्यसलाईबाट वञ्चित गरिएको छ। र |
| 13154 |
|
त्यो हकमाथिको अतिक्रमण गरेको छ। त्यसो भएको हुनाले |
| 13155 |
|
यो यसको म विरोध गर्न चाहन्छु र अर्को कुरो म के राख्न चाहन्छु भनेदेखि |
| 13156 |
|
यो साँच्चिकै यो प्रतिनिधिसभाबाट उत्पत्ति भएको एकजना माननीय राख्नुभएको थियो। म उहाँको |
| 13157 |
|
भनाइलाई म समर्थन गर्छु। प्रतिनिधिसभाबाट उत्पत्ति भएको यो विधेयक |
| 13158 |
|
होइन हो भने यो त यो होइन भने यो |
| 13159 |
|
अध्यादेशबाट आएको यो विधेयकलाई |
| 13160 |
|
अध्यादेशबाट उत्पत्ति भएको प्रतिस्थापन विधेयक भनेर |