Show Summary
# Audio Sentence (Transcript)
13161 यो आउनुपर्छ त्यसो भएको हुनाले मेरो यो विधेयकप्रति
13162 यो विधेयकप्रति नै मेरो विरोध छ। धन्यवाद
13163 माननीय सदस्य मनरुपा शर्मा। सम्माननीय अध्यक्ष महोदय
13164 फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भन्ने
13165 सत्तापक्षले जवाफ दिएको तर यस्ता अभिव्यक्तिले
13166 यो सरकारलाई नेपाली जनता नेपाली जनताले काँडा देखिरहेको छ
13167 यो यो सहकारी विधेयक
13168 माथि मेरो धारणा राख्न चाहन्छु यो समर्थन गर्न सक्दिन
13169 यो विधेयक सहकारीको सिद्धान्त एवं अन्तर्राष्ट्रिय
13170 अनलाइन्सको वडापत्र विपरीत भएर आएको छ।