Show Summary
# Audio Sentence (Transcript)
13241 स्थानीय तह प्रदेशसँगको समन्वय गरेर
13242 ल्याउनुपर्ने त सहकारी त तलबाट उठाउनु पर्यो
13243 तर त्यो आज त्यो कानुनले आज बनाएको छैन त्यो हक दिएको हामीले देखेको छैनौं
13244 त्यसकारणले अहिले जुन सञ्चालक समितिको अध्यक्ष चयन गर्ने कुरा होस्
13245 नियमन गर्ने प्राधिकरणको
13246 पदाधिकारी चुन्ने कुरा होस्
13247 त्यहाँ लोकसेवाबाट आओस् भन्ने सबैको त्यहाँ कति धारणा थियो तर पनि
13248 त्यो स्थिति छैन। त्यसकारणले पनि यो चाहिँ अब
13249 एकदमै त्यो हामीले स्वीकार्न सक्ने अवस्था छैन र यो सहकारी
13250 जुन ढंगले सञ्चालन भइरहेको थियो यसलाई चाहिँ