Show Summary
# Audio Sentence (Transcript)
13251 व्यवस्थित ढङ्गले कसरी लैजाने एउटै मात्र यति ठूलो चाहिँ एउटा अर्थतन्त्र खम्बा
13252 यस्तो खालको बेहालमा छ
13253 तर त्यसलाई चाहिँ एउटा व्यवस्थित गर्ने खालको आएको छैन
13254 त्यसकारणले म यो विधेयकलाई
13255 स्वीकार्न असमर्थ छु र
13256 यसलाई स्वीकार्न सकिन्न अस्वीकार गरियोस् सरकारलाई यही निवेदन गर्न चाहन्छु धन्यवाद
13257 माननीय सदस्य श्रीकृष्णप्रसाद अधिकारी
13258 सम्माननीय अध्यक्ष महोदय
13259 प्रभावकारी ऐन बनाउनको लागि छलफलको यथेस्ट समय र आवश्यकताबाट
13260 यो विधेयक वञ्चित भएको छ सरकारको अपरिपक्व