Show Summary
# Audio Sentence (Transcript)
13261 सरकार परिपक्व कानुन बनाएर सहकारी भित्रका समस्याको थाई समाधान गर्ने तर्फ होइन
13262 सीमित बिचौलिया वर्गको स्वार्थपूर्ति गर्न
13263 आवश्यक पर्ने कानुन बनाउन उद्दत रहेको बुझिन्छ। संसदीय सर्वोच्चताको अवमूल्यन
13264 विधायिका अधिकारलाई खुम्च्याएर छलफल
13265 गरेको जस्तो गरी टोपल्ने शैलीमा यो चाहिँ
13266 प्रतिस्थापन विधेयक चाहिँ प्रस्तुत भएको छ
13267 सहकारी ऐन २०७४
13268 निक्षेप तथा कर्जा संरक्षण ऐन २०७३
13269 नेपाल राष्ट्र बैंक ऐन २०५८
13270 गरी तीनवटा ऐनलाई संशोधन गर्न बनेको वि