Show Summary
# Audio Sentence (Transcript)
13271 संविधान त नेपाल राज्य समाजवाद उन्मुख हुने संविधानको धारा ५० को उपधारा ३ मा
13272 समाजवाद उन्मुख स्वतन्त्र अर्थतन्त्र विकास गर्ने भन्ने
13273 प्रष्ट नीतिलाई यो विधेयकले चिन्दैन
13274 यसले तीन खुट्टे अर्थनीतिको एउटा खुट्टा सहकारीको भूमिकालाई
13275 कमजोर पार्नेछ बचत तथा ऋण सहकारी सबैलाई एउटै डालोमा हालेर
13276 ल्याउनुले ग्रामीण भेगका साना सहकारीहरू मारमा पर्नेछन्
13277 सहकारी क्षेत्रमा रहेका भ्रष्टाचार अनियमितता र दुरुपयोगको समस्याको थाई समाधान
13278 अल्पकालीन विधिबाट खोज्ने प्रक्रियाबाट सिद्धान्त त हल हुन सम्भव छैन
13279 यो विधेयक सहकारीको सिद्धान्त एवं अन्तर्राष्ट्रिय एलायन्सको बडापत्र
13280 संविधानले सहकारीलाई संघ प्रदेश र स्थानीय तहको साझा