Show Summary
# Audio Sentence (Transcript)
13281 सूचीमा राखेको छ विधेयकले प्रदेश तथा स्थानीय तहको अधिकार
13282 कटौती गरी केन्द्रीय अधिकारलाई चाहिँ स्थापित गर्न खोजेको छ
13283 विधेयकले बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकासमा
13284 अवरोध सिर्जना गर्न खोजेको छ व्यक्तिगत बचत तथा ऋणको सीमा
13285 निर्धारणले सहकारी सिद्धान्तको मर्म भावना विपरीत
13286 आएको छ थोरै बचत गर्ने आधारभूत विपन्न वर्गको विपक्षमा देखिन्छ सहकारी बचतको अधिकार
13287 कटौती गर्न चाहने सीमित वर्गको स्वार्थ पूरा हुने देखिन्छ
13288 राम्रो काम गर्ने सहकारी बचतको सीमाका कारण खुम्चिनेछन्
13289 सम्माननीय अध्यक्ष महोदय सिद्धान्त त यो विधेयक
13290 बहुसंख्यक नागरिक तथा आधारभूत विपन्न वर्गको हितभन्दा विपरीत