Show Summary
# Audio Sentence (Transcript)
13291 भएर आएकोले सरकारलाई
13292 यो प्रतिस्थापन विधेयक फिर्ता लिनको लागि सुझाव दिन चाहन्छु
13293 धन्यवाद र यो छलफल गर्नुको सम्माननीय अध्यक्ष महोदय
13294 प्रतिपक्ष प्रति सरकारको दृष्टिकोण
13295 को अभिव्यक्तिले यो छलफल गर्नुको कुनै सान्दर्भिकता त यहाँ देखिएको छैन
13296 किनभने प्रतिपक्षको कुरालाई जतिसुकै
13297 प्रतिपक्षले सही भने पनि विषय उठाए पनि यो सरकारलाई
13298 सही लाग्दैन त्यस अर्थ फेरि पनि यो
13299 जनताको बीचमा दर्ज होस् भन्नको लागि
13300 मैले आफ्नो यी चाहिँ कुरा राखेको छु धन्यवाद