Show Summary
# Audio Sentence (Transcript)
13301 माननीय सदस्य रुक्मिणी कोइराला।
13302 सम्माननीय अध्यक्ष ज्यू
13303 आज नेपालमा १५ सालभन्दा अगाडिका नियमावली ऐन कानुन
13304 ती सबै विषयहरूलाई अगाडि बढाउन अति आवश्यकता देखिएको हुँदा
13305 अध्यादेश यो विधेयक जारी गर्ने अवस्था आयो
13306 स्वागतयोग्य छ यो हिजो गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने
13307 नाराका साथ देशैभरि सहकारी खोलिएका
13308 जनताले आफ्नै पैसा आफ्नै
13309 आफ्नै बैंकमा राखेर आफ्नो घरमा आवश्यकता अनुसार
13310 आर्थिक समस्या समाधान गरेका उदाहरण