Show Summary
# Audio Sentence (Transcript)
13341 मोहर लगाउनु हो र अन्ततः जनप्रतिनिधि भएको हैसियतले जनताको अधिकार कटौतीमा मोहर लगाउनु हो।
13342 त्यसले यसलाई स्वीकार गर्न सकिँदैन नेपाल समाजवाद उन्मुख हुने
13343 कुरा संविधानमा लेखिएको छ संविधानको धारा ५० को उपधारा ३ मा
13344 समाजवाद उन्मुख स्वतन्त्र अर्थतन्त्र विकास गर्ने
13345 नीति र यो विधेयकको भेटघाट हुँदैन
13346 त्यसैले पनि यो स्वीकार्य छैन। सबैलाई एउटा डालोमा हालेर ल्याएको छ
13347 त्यसले गर्दाखेरि ग्रामीण भेगका साना सहकारी मारमा पर्नेछन्
13348 तसर्थ यो प्रतिस्थापन वि
13349 लाई समर्थन गर्न सकिँदैन बरु यो फिर्ता लिन
13350 सरकारलाई सुझाव दिन चाहन्छु र जवाफ दिँदाखेरि मन्त्रीज्यूहरूले ध्यान दिनुपर्यो