Show Summary
# Audio Sentence (Transcript)
13351 हैन भने वर्कआउट गर्नुपर्ने स्थिति सिर्जना हुन सक्छ धन्यवाद
13352 माननीय सदस्य राजेन्द्रलक्ष्मी गैरे
13353 सम्माननीय अध्यक्ष ज्यू प्रतिपक्षको काम
13354 सरकारलाई सकारात्मक सुझाव दिने र ल्याएका
13355 विधेयकहरूलाई समर्थ बनाएर जनताको पक्षमा
13356 एउटा कोशेढुङ्गा सावित गर्ने काम हो तर
13357 सरकारका मन्त्रीहरूको अभिव्यक्ति
13358 सरकारका मन्त्रीहरू मन्त्रीहरू धावा बोल्ने र
13359 यो त्यसै कारणले उहाँहरु धावा बोलेकै कारणले
13360 अहिले चाहिँ अराजकता मौलाएको छ