Show Summary
# Audio Sentence (Transcript)
13361 र सरकार अलोकप्रिय हुँदै हुँदै गएको छ। यसको दोष
13362 यसको जिम्मा सरकारमा रहनुहुनेले नै लिनुपर्दछ
13363 र हामीले दिएको सुझावहरू यहाँहरुलाई
13364 नराम्रो लाग्न सक्छ तर नेपाली जनताको हितमा छ र
13365 हामीले फेरि पनि सुझाव दिन छोड्नु हुँदैन त्यसै कारणले म यो
13366 सहकारी विधिको कुरा गर्दाखेरिमा
13367 यो आधारभूत सिद्धान्तको हननको कुरा
13368 हामीले गरिरहँदाखेरिमा के कुरा उहाँहरुले ल्याउनुभएको छ भने आज
13369 हामीले सहकारी जन्माउने हुर्काउने र
13370 राष्ट्रिय सहकारी महासंघको स्वीकृति अनुसार सहकारी चलाउने