Show Summary
# Audio Sentence (Transcript)
13371 तर यहाँहरुले के ल्याउनुभएको छ को सहकारी तथा गरिबी निवारण मन्त्रालयमा
13372 एउटाले दुःख गर्ने जन्मने हुर्काउने नीति विधि बनाउने
13373 अनि अर्कोले हस्तक्षेप गर्ने यो स्वेतताको हनन भयो
13374 यो कुरा मिलेन सहकारीको विशेषता अनुसार मिलेन
13375 आधारभूत कुरामा अर्को कुरा छ अनि
13376 यो सङ्कुचित पनि छ यहाँहरुले ल्याउनुभएको कुरा सङ्कुचित छ।
13377 जिल्ला संघ जिल्ला संघ प्रदेशको
13378 जिल्ला प्रदेशको बारेमा यो म हुन्छ
13379 त्यसैले गर्दाखेरिमा स्पष्ट व्याख्या गरेर आउनुपर्छ मैले पहिले पनि भनेको थिएँ
13380 स्पष्ट व्याख्या भएर अहिले पनि आएको छैन त्यसैले यो