Show Summary
# Audio Sentence (Transcript)
13391 त्यसले गर्दाखेरिमा यो कुरामा विचार गर्नुपर्छ सरकारले भन्ने कुरा हो र
13392 प्रतिपक्षले भन्दै जाने सरकार पक्षले
13393 प्रतिपक्षलाई काँडाकै आँखाले हेर्दै जाने हो भने यो देश कहाँ पुग्छ र यो सरकारले यो देशलाई कहाँ पुर्याउन खोजेको भन्ने कुरा प्रष्ट हुन्छ
13394 माननीय सदस्य गोपीबहादुर सार्की अच्छामी। सम्माननीय अध्यक्ष महोदय
13395 सहकारी सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न प्रस्तावित यो
13396 अध्यादेश र अहिले प्रतिस्थापित विधेयकको रुपमा
13397 अहिले हामी छलफल सैद्धान्तिक रुपमा गरिराखेका छौं
13398 सहकारी ऐन २०४७ निक्षेप तथा कर्जा सुरक्षण ऐन २०७३ नेपाल राष्ट्र बैंक ऐन २०५८ गरी तीनवटा
13399 ऐनलाई संशोधन गर्ने यसको चाहिँ मूल लक्ष्य रहेको बुझिन्छ
13400 अघि मान्यजीले भन्या जस्तै मन्त्रीजीले जसरी आफ्नो