Show Summary
# Audio Sentence (Transcript)
13401 विषय राख्ने क्रममा चाहिँ जवाफ दिने क्रममा विषय व्यक्त गर्नुभयो हुन त फेरि
13402 यो सरकारको ड्राइभिङ सिटमै बिचौलिया भावनाले
13403 उहाँले त्योभन्दा अलि परबाट सोच्ने कुरा लोकतन्त्र जनता
13404 बाहिर समाज के छ भन्ने कुरा बुझ्ने कुरा पनि भएन त्यो कुर्सी त्यस्तै हुन्छ
13405 त्यो आज अहिले व्यक्त पनि भयो। मैले चाहिँ के भन्न चाहन्छु भने यो
13406 दुई तीनटा कोणबाट एउटा अब यो तीन खम्बे अर्थनीति
13407 सरकारी सहकारी र चाहिँ
13408 निजी क्षेत्र भनेर भन्या छौँ र यो सहकारी क्षेत्र असाध्यै बदनाम छ।
13409 त्यसमा विश्वास पनि छैन कतिपय राम्रा छन् राम्रामा पनि
13410 अब बचतकर्ताहरूले चाहिँ बचत फिर्ताको गर्दाखेरि त्यसले अर्थतन्त्रको