Show Summary
# Audio Sentence (Transcript)
13411 नै असर गर्ने खालको जुन स्थिति देखिन्छ त्यो स्थितिप्रति चाहिँ
13412 राज्य अथवा सरकार कति गम्भीर छ भन्ने कुरा पनि हो भन्ने मलाई
13413 लाग्दछ अर्को कुरा के रे यो
13414 बैंक तथा वित्तीय संस्थाहरू चाहिँ एकथरी चाहिँ कर्पोरे
13415 दलालहरूको चाहिँ हातमा छ र त्यही सेरोफेरोमा घुम्दाखेरि चाहिँ त्यसले
13416 राष्ट्रिय पुँजी बन्न सकिराखेको छैन र समाजवाद उन्
13417 समाजको हामी जे परिकल्पना गरिराख्या छौँ त्यो पनि हुन सकिराखेको छैन
13418 त्यो चाहिँ एकथरी दलाल पूँजीपतिहरूले मात्रै नाफा कमाउने
13419 एउटा साधनको रुपमा प्रयोग गरिएको छ त्यो पनि एउटा समस्या छ र त्यसले झैं
13420 अलिकति राज्य संयन्त्रलाई चाहिँ दुरुपयोग गरेर