Show Summary
# Audio Sentence (Transcript)
13421 जनताको बैंक हो यो सरकारी सहकारी भनेको
13422 जनताको थोरै थोरै सानो पुँजीहरू जे संकलन गर्ने बचत गर्ने
13423 र त्यसबाट चाहिँ फेरि ऋण प्रवाह गर्ने त्यसबाट आफ्नो चाहिँ
13424 समस्या हल गर्ने सानातिना लगानी गर्ने योसँग जोडिएको हुनाले
13425 यसलाई अलिकति चाहिँ व्यवस्थित गर्ने प्रभावकारी बनाउने नियमन गर्ने तिर
13426 चाहिँ सरकारले भन्दा पनि अलिकति अंकुश लाउने बचतलाई पनि अंकुश लाउने सदस्यता बन्ने कुरालाई पनि
13427 ऋण लिने कुरालाई पनि अंकुश लगाउने यो खालको जुन देखिएको छ र अहिले जुन
13428 व्यापक रूपमा जे सहकारी
13429 आफ्नो बचत फिर्ता नपाउने जो स्थिति बनिराख्या छ मूल समस्या भनेको चाहिँ ती बचतकर्ताको
13430 बचत फिर्ता दिने कुरामा चाहिँ यो प्रस्तावित विधेयकले चाहिँ