Show Summary
# Audio Sentence (Transcript)
13441 म पहिला सर्वप्रथम यार सबैलाई
13442 धन्यवाद दिन चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु, अभिव्यक्तिहरु भनाइ
13443 आफ्ना शैलीका पनि हुन्छन् कतिपय
13444 कतिपयले बोलेको कसैलाई मन नपर्न सक्छ कतिपयले बोलेको कसैलाई मन नपर्न सक्छ
13445 तर हामीले ग्रहण चाहिँ गर्नुपर्छ हामीले पनि ग्रहण गर्ने
13446 त्यसै किसिमले बुझेर हाम्रो सिस्टम पद्धति मूल्य मान्यतालाई
13447 हामीले कसरी विकास गरेका छौँ? त्यो विकासको आधारमा
13448 यो प्रक्रिया अगाडि बढेको छ त्यसैको आधारमा यो विधेयक आएको छ।
13449 भन्ने कुरा यहाँहरुले बुझ्दिनुहोला भन्ने पहिलो अनुरोध गर्न चाहन्छु। त्यसको साथसाथै
13450 सहकारी विधेयक किन ल्याउनुपर्यो भन्ने प्रश्नहरू पनि अलि