Show Summary
# Audio Sentence (Transcript)
13451 आगो छ यो हतार गरेर किन ल्याउनुपर्यो भनेर म यहाँहरुलाई के अनुरोध गर्न चाहन्छु भने
13452 पहिला यहाँ
13453 म सहभागी भएर उत्तर दिँदा पनि केही कुरा राखेको थिएँ। यहाँहरुले प्रश्न गर्दाखेरि
13454 आदेशका उत्तर दिने क्रममा हामीले देखेका छौं
13455 र यहाँ अहिले अभिव्यक्ति पनि गर्‍यौँ सडकमा विभिन्न आन्दोलनहरु भएका छन्।
13456 अनि पीडितहरू समस्यामा छन् उहाँले राहत पाउनुभएको छैन
13457 र विचलित भएको अवस्था छ यहाँले राख्नुभएको छ
13458 त्यसको साथसाथै यो सहकारी ऐन २०७४ बन्दैखेरि देखि
13459 सहकारी ऐनमा राख्न खोजेका कतिपय कुराहरू राख्न सकिएन जसले गर्दा
13460 सो नियमनकारी संस्था हुँदाहुँदै पनि अनियमितता भयो त्यसकारण