| 13471 |
|
अन्यत्र सहभागी हुँदा देखिएका कतिपय कुराहरूको आधारमा यो |
| 13472 |
|
सहकारी विधेयक चाहिँ तुरुन्तै ल्याएर यसलाई |
| 13473 |
|
अगाडि बढाउनुपर्छ र समस्याको समाधान गर्नुपर्छ भन्ने धारणाका साथ |
| 13474 |
|
यो ल्याइएको हो यहाँले त्यसरी नै बुझ्नुभएको छ भन्ने मलाई लाग्छ |
| 13475 |
|
यसमा ल्याउँदा सबै कुराहरू आएनन् भन्ने एउटा |
| 13476 |
|
भनाइ छ त्यो सब पक्कै पनि यहाँहरुले पनि बुझ्नुभएको छ। विधेयक |
| 13477 |
|
यो संशोधन गरेर ल्याएको विधेयकमा |
| 13478 |
|
सबै कुराहरू नअट्न सक्छन् यो स्वभाविकै हो। अहिले तत्कालको अवस्थामा |
| 13479 |
|
देखिएका समस्याहरू के छन् तिनलाई तत्काल समाधान गरौं भनेर हामीले |
| 13480 |
|
यो विधेयक ल्याएको हुनाले यहाँले त्यही आधारमा टेकेर |