Show Summary
# Audio Sentence (Transcript)
13481 सुझावहरू दिनुभएको छ र कतिपय कुराहरू
13482 यो पास हुँदा हिजो ७४ मा ऐन बनाउँदा पनि हामीले
13483 भनेका सबै कुरा समेटिएका थिएनन्। अहिले नै भोलिका दिनका आवश्यकताहरू पूरा हुन्छन्
13484 र हामीले काम गरेर जान सक्छौं भन्ने पनि होइन
13485 अहिले तत्काल देखिएका समस्याहरूलाई समाधान गर्ने हो र आएका
13486 देखिएका समस्याहरूलाई पुन फेरि हाम्रो त प्रक्रिया छँदैछ नि। हामी
13487 ऐन संशोधन गरेर हुन्छ कि नयाँ ऐन बनाएर हुन्छ कि त्यसरी जान सकिने
13488 हामीसँग प्रावधानहरू छन्। त्यसकारण चाहिँ
13489 अहिले तत्काल रूपमा देखिएका कुराहरू अहिले यहाँले
13490 भन्दै भन्नुभएको छ आफ्नो भनाइमा राख्नुभएको छ। नियमन प्राधिकरण