Show Summary
# Audio Sentence (Transcript)
13491 गठन गर्ने कुरा आइरहेको थियो। त्यसको साथसाथै
13492 बचत तथा कर्जा सुरक्षण कोषको निर्माण गर्ने कुरा आएको थियो।
13493 कर्जा सूचना केन्द्र बनाउने कुरा आएको थियो। अहिलेको
13494 यो विधेयकले ती कुराहरु ल्याएको छ र व्यवस्था गरेको छ
13495 र समस्याग्रस्त सहकारी समाधान समिति बनाइएको छ।
13496 के कुरा ल्याउनुभएको छ भने यो पीडितहरूको समस्या हल गर्ने यो विधेयकमा आउँदै आएन
13497 भनेर भन्नुभएको छ त्यसमा म के अनुरोध गर्न चाहन्छु भने
13498 समस्या ग्रस्त सहकारी समस्या समाधान समितिमा
13499 ती अधिकारहरू छ र केही अपुग भएका कुराहरुलाई केही व्यवस्थापन गर्न
13500 प्रत्येक सहकारीमा टिम बनाएर पठाउने कुराको अधिकारमा मात्रै यहाँ यसमा