| 13501 |
|
थप गरिएको छ अरु त्यसैमा व्यवस्था गरिएको छ। सहकारी समस्या समाधान |
| 13502 |
|
समितिले गर्ने काम के के भन्ने कुरामै समेटिएको हुनाले यहाँ राखिराख् |
| 13503 |
|
नपरेको तपाईंलाई म जानकारी गराउन चाहन्छु. त्यसकारण हामीले |
| 13504 |
|
सहकारी समस्या समाधान समिति अनि प्राधिकरण |
| 13505 |
|
लगायतका यी कामहरू र अनि अर्को कुरो हामीले |
| 13506 |
|
प्रवर्द्धनका कुराहरू पनि यहाँहरुले ल्याउनुभएको छ। प्रवर्धन तपाईंहरुले |
| 13507 |
|
अधिकार खोस्मुत सहकारी उहाँसँग हुनुपर्ने भनेर भन्नुभएको थियो यो |
| 13508 |
|
अहिले ल्याएर अहिलेको विधेयकले यो खोसेको होइन |
| 13509 |
|
यो विगतदेखि त्यो भएको बरु हामीले के गरेका छौँ भने अहिले |
| 13510 |
|
छलफल पनि भएको छ सहकारी महासंघ यो प्रवर्द्धन एउटा विधि बनाएर |