Show Summary
# Audio Sentence (Transcript)
13511 स्वीकृति मन्त्रालयले दिने गरम कानुनको आधारमा त्यो कानुन
13512 त्यस्तो भएको हुनाले पनि भनेका छौं. त्यसकारण चाहिँ हामी
13513 सहज तरिकाले सबै सरकार प्रतिपक्ष
13514 जनता र त्यसमा सरोकार राख्ने व्यक्तिहरू
13515 सबैको भावना सबैको चाहना
13516 लाई ध्यान केन्द्रित गरेर समस्या समाधान गर्न पर्छ भन्ने पक्षमै
13517 सरकार भएको हुनाले यहाँहरूले त्यसै किसिमले बुझ्नुहुनेछ र
13518 हामीले काम गरिरहँदाखेरि कतिपय कुराहरु
13519 निर्देशित गर्दाखेरि अथवा कानुन ल्याउँदा
13520 र निर्देशन गर्दा अलि फरक चाहिँ पक्कै पनि हुन्छ हामीले