| 13521 |
|
यहाँले भनेका कतिपय कुराहरू |
| 13522 |
|
जम्मा गर्ने कुराहरूमा एउटा बन्देज गरियो |
| 13523 |
|
त्यसलाई हद कायम गरियो यस्ता कुराहरु पनि आएका छन्। |
| 13524 |
|
यो किन आउनुपरेको म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु। अहिले सहकारीमा |
| 13525 |
|
अनियमितता भयो सहकारी उद्देश्य लक्ष्यअनुसार काम हुन सकेन |
| 13526 |
|
जसले गर्दा अनुमितता भयो र एउटा सहकारीमा ७५ ८० |
| 13527 |
|
करोडसम्म एउटाले बिना धितो जम्मा गरेको छ। |
| 13528 |
|
यस्तो कुरालाई अलिकति नियन्त्रण गर्नुपर्छ भनेर ऋण कति दिन पाउने |
| 13529 |
|
आएर बचत कति गर्ने भन्ने कुरालाई अलिकति अहिले |
| 13530 |
|
हामीले सन्तुलनमा ल्याउने गरी जानुपर्छ |