| 13531 |
|
र भोलि मिलेन भने त्यसलाई सुधार गर्न सकिन्छ तर अहिले सन्तुलन गर्नुपर्ने अवस्था भएको |
| 13532 |
|
र त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था भएको हुनाले त्यो पनि हामीले व्यवस्था गरेका छौं |
| 13533 |
|
जहाँसम्म प्रदेश र केन्द्रको बारेमा केही बोलेको छैन भन्नुभएको छ यहाँहरुले |
| 13534 |
|
यो प्राधिकरणले काम गर्दाखेरि तीनटै तहसँग मिलेर काम गर्ने |
| 13535 |
|
बकाइदा किटान गरेको छ केन्द्रको प्रतिनिधि |
| 13536 |
|
प्रदेशको प्रतिनिधि स्थानीय तहको प्रतिनिधि त्यहाँ कुन तहकोमा नियमन गर्ने |
| 13537 |
|
ती सबै रहनेगरी व्यवस्था गरेको छ र अनि सहकारी कुन तहको हुने पनि |
| 13538 |
|
दर्ता हुँदा स्थानीय तहमा दर्ता हुन्छ तर उसको कारोबारको आधारले |
| 13539 |
|
प्रदेश तहको कायम गर्ने कि |
| 13540 |
|
केन्द्रीय तहको कायम गर्ने भन्ने कुरा पनि किटान गरेको छ। त्यसकारण |