Show Summary
# Audio Sentence (Transcript)
13541 यी सबै कुराहरू हामीले कतिपय हेर्न भ्याइएको होला कतिपय
13542 अस्पष्ट लाग्यो होला। त्यसकारण आफ्ना कुराहरू राख्नुभएको छ। म यी कुराहरु
13543 राख्नुभएकोमा तपाईंले दिएको सुझाव
13544 प्रतिमा आभार प्रकट गर्न चाहन्छु र धन्यवाद गर्न चाहन्छु। भन्न चाहन्छु
13545 त्यसको साथसाथै धेरै भनिरहनु भन्दा पनि हामीले भावना बुझेका छौं
13546 र यो विधेयकको उद्देश्य पनि बुझेका छौं
13547 र हाम्रो प्रक्रियागत रूपमा हामी अगाडि बढेका पनि छौं
13548 त्यसकारण म सम्पूर्ण माननीय ज्यूहरूलाई
13549 यो विधेयकलाई समर्थन गरेर पारित गरिदिनको निम्ति अनुरोध गर्दै
13550 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने