Show Summary
# Audio Sentence (Transcript)
13561 राष्ट्रिय सभा नियमावली २०७५ को
13562 नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा
13563 संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने व्यहोरा जानकारी गराउँछु
13564 केपी शर्मा ओलीको तर्फबाट
13565 माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
13566 पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको
13567 प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
13568 केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
13569 २०८१ माथि विचार गरियोस् भन्ने
13570 प्रस्ताव माथिको छलफल प्रारम्भ हुन्छ। छलफलमा