Show Summary
# Audio Sentence (Transcript)
13571 विधेयक र सो सम्बन्धी
13572 विधेयकका दफाहरूका सैद्धान्तिक पक्षमा मात्र छलफल गर्न सकिने व्यहोरा
13573 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम २ मिनेटभित्र अध्यक्षको ड्याससँगै बसेका सचिवालयका
13574 कर्मचारीहरूलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु
13575 छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यहरूलाई
13576 तीन मिनेटको समय निर्धारण गरेको छु
13577 सर्वप्रथम माननीय सदस्य बेदुराम भुसाल
13578 सम्मानीय अध्यक्ष महोदय अहिले हामी जुन
13579 विदेशमा छलफल गर्दैछौं यो विधेयकको उद्देश्य
13580 छिटो छरितो सेवा प्रवाह गरी