Show Summary
# Audio Sentence (Transcript)
13581 सुशासनको प्रत्याभूति दिने भन्ने छ
13582 तर यसका प्रावधानहरू हेर्दाखेरि त्यो उद्देश्य पूर्ति हुने जस्तो देखिँदैन
13583 यसमा चाहिँ यो
13584 सचिव स्तरीय निर्णयलाई पनि नेपाल सरकारको निर्णय मान्ने मन्त्रीलाई चाहिँ सचिवले
13585 उत्तरदायित्व मन्त्रीप्रति हुन नपर्ने मन्त्रीको
13586 सचिवको मूल्याङ्कन मन्त्रीले होइन
13587 मुख्य सचिवले गर्ने लगायतका केही कुराहरू छन् भने कतिपय कुराहरु
13588 हामीले केही समय पहिले पारित गरेको र यही
13589 महिनाको ३ गते
13590 २०८१ १२ ३ गते राष्ट्रपतिज्यूबाट सामान्य राष्ट्रपतिज्यूबाट प्रमाणित भइसकेको