Show Summary
# Audio Sentence (Transcript)
13591 विधायन ऐन विपरीतका प्रावधानहरू पनि छन्
13592 उदाहरणको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई
13593 अदालतको स्रह अदालत सरहको अधिकार हुने भन्ने जस्ता
13594 प्रावधानहरू पनि यहाँ राखिएको छ। प्रशासनिक संयन्त्रलाई
13595 न्यायिक अधिकार दिने यस्तो खालको विसंगतिपूर्ण व्यवस्था यसमा गरिएको छ।
13596 त्यस्तै गरिकन यसले संशोधन गरेको योगमाया विश्वविद्यालय
13597 विदुषी भनेर भनिएको छ त्यसको परिभाषा के हो? विदेशीको परिभाषा के हो? कस्तो मान्छेलाई विदेशी भन्न
13598 पर्ने हो भन्ने कुरा केही पनि छैन हिमालयन आयुर्वेद भनिएको
13599 हिमालयन आयुर्वेद भन्ने छुट्टै आयुर्वेद कुनै पनि छैन।
13600 संसारमा आयुर्वेद एउटा मात्रै सिद्धान्त हो. एउटा मात्रै प्राचीनकालदेखि चलिआएको