Show Summary
# Audio Sentence (Transcript)
13601 यो स्वास्थ्य उपचार सम्बन्धी एउटा विज्ञान हो आयुर्वेद विज्ञा
13602 जसको कुनै न हिमालयन भन्ने हुन्छ न कुनै
13603 तराई एन भन्ने हुन्छ न कुनै पहाडिया भन्ने हुन्छ कुनै पनि हुँदैन
13604 संसारमा एउटा मात्रै आयुर्वेद सिद्धान्त छ त्यो संसारभरिको सिद्धान्त हो
13605 त्यसलाई चाहिँ अलग्गै नाम राखेर जाने कुरा यो एकदमै सिद्धान्त त
13606 गलत कुरा भएको छ यस्ता खालका गलत गलत खालका प्रावधानहरू
13607 समेत राखेर यो विधेयक चाहिँ अगाडि सारिएको छ र सबभन्दा आपत्तिजनक कुरा भनेको चाहिँ यो जुन चाहिँ विधायन ऐन हामीले निर्माण गरिसकेका छौं र राष्ट्रपतिबाट
13608 प्रमाणिकरण भएको दिनदेखि कार्यान्वयनमा आएको छ। यस विपरीतका प्रावधानहरु छन्
13609 यद्यपि यो सभा बस्नुभन्दा अगाडि
13610 सरकारको तर्फबाट माननीय प्रधानमन्त्री