Show Summary
# Audio Sentence (Transcript)
13611 म अहिले नै यहाँ राख्न चाहन्छु कि त्यो प्रतिबद्धता अनुसार
13612 यहाँ रहेका जुन चाहिँ नि बेठिक खालका प्रावधानहरु छन्
13613 त्यसलाई सच्चाएर मात्रै यसलाई अगाडि बढाउनुपर्छ। त्यसका निम्ति समितिमा पठाएर
13614 दफाबार छलफल गम्भीरताका साथ गर्नपर्ने आवश्यकता छ
13615 त्यस हिसाबले अगाडि बढ्ने अनुरोधका साथ
13616 म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु धन्यवाद माननीय सदस्य
13617 कृष्णबहादुर रोकाए सम्माननीय अध्यक्ष महोदय
13618 उत्पत्ति भई छलफल गरी पारित भएर आज राष्ट्रिय सभामा सुशासन प्रवर्द्धन तथा
13619 सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिरहेका छौं
13620 सरकारले सुशासनको पाटोलाई प्रभावकारी बनाउन तत्काल केही गर्नुपर्ने भएकोले यो विधेयक ल्याउन जरुरी थियो र ल्याएको