Show Summary
# Audio Sentence (Transcript)
13621 यस विधेयकले धेरै कुराहरू समेटेको छ जसमा
13622 पहिलो कुरा यी गभर्नेन्स प्रबन्धन गरेको छ जसले गर्दा नागरिक
13623 एपको चाहिँ प्रयोगले कानुनी मान्यता दिएको छ।
13624 यसले सार्वजनिक सेवामा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ
13625 त्यस्तै प्रकारले यो निर्णय प्रक्रियामा समय सीमाको व्यवस्था गरिएको छ।
13626 कुनै निर्णय लिनुपर्ने अधिकारले कानुनी रुपमा तोकिएको समयमा
13627 निर्णय नगरेमा ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ
13628 समयभित्र पालन नगर्ने कारबाही प्रावधान गरिएको छ। यसले गर्दा
13629 जुन चाहिँ समयमा काम नहुने जुन एउटा परम्परा थियो
13630 यसलाई चाहिँ यो यो विधेयकबाट चाहिँ त्यो कुराको तोडिएको छ र सँगसँगै