Show Summary
# Audio Sentence (Transcript)
13631 कार्यवाहको व्यवस्था गरिएको छ स्थानीय तहको अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रम
13632 कुनै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरूले
13633 आफूहरूबाट कार्यवाहक चयन गर्ने व्यवस्था गरिएको छ। जुन व्यवस्था वडासम्म गरिएको छ
13634 त्यस्तै शर्मिहरूका अवकाश उमेर हद वृद्धि गरिएको छ।
13635 श्रमिकहरूको अनिवार्य उमेर ५८ बाट बढाएर चाहिँ ६० वर्ष वृद्धि गरिएको छ।
13636 त्यस्तै समाजिक सुरक्षा भत्ता पाउने सुधार गरिएको छ।
13637 सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई
13638 त्यस्तै यो शिक्षकहरूको निवृत्तिभरणको कोषमा योगदानको व्यवस्था गरिएको छ।
13639 शिक्षकहरूलाई पनि निवृत्ति केरे निवृत्तिभरण प्राप्त गर्ने व्यवस्था गरिएको छ।
13640 नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त